२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

रुपन्देहीमा साउन महिना शुरु भएयता सबै भन्दा बढी ५४ नयाँ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ५०० नजिक



बुटवल । रुपन्देहीमा साउन महिना लागेपछिकै सबै भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ५४ जना कोरोना संक्रमित संक्रमित थपिएका हुन् । यो संख्या साउन लागेपछिको सबै भन्दा ठुलो संख्या हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज थपिएकाे संख्यासँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४२९ पुगेको छ।

आज तिलोत्तमा नगरपालिकामा सबैभन्दा बढी १७ जना संक्रमित थपिएका छन् भने बुटवलमा १२, ओमसतियामा १०, देवदहमा ६, सैनामैनामा ६, सिद्धार्थनगरमा ५, कञ्चनमा ५, सियारीमा १ जना थपिएका छन्।

संक्रमति मध्य ६५ जनाको स्वास्थ्य केन्द्रहरुमा उपचार भईरहेको र ३७० जना होम आइसोलेसनमा रहेको समेत स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ७ : २८ बजे

राष्ट्रिय परिचयपत्र भएका नेपालीले घर/कार्यस्थलबाटै मतदाता नामावली दर्ता गर्न सक्ने

काठमाडौँ। मतदाता नामावलीमा समावेश हुन अव आयोग अन्तर्गतको कार्यालयमा जान

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मी । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान

बुटवलमा एमालेले शनिबार जनसभा गर्दै

बुटवल । नेकपा एमालेले आगामी शनिबार देशभरका जिल्लाहरूमा जनसभा गर्दै