१८ आश्विन २०८३, आइतबार | October 4, 2026

पछिल्लो २४ घण्टामा बुटवलका १६ जनासहित रुपन्देहीमा थपिए ३६ जना संक्रमित



बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ३६ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार जिल्लामा २४९ जनाको कोरोना परीक्षण गर्दा ३६ जना संक्रमित थपिएका हुन ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा १६ जना संक्रमित थपिएका छन ।

त्यस्तै तिलोत्तमा नगरपालिकामा ८ जना, सैनामैना नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिका, कञ्चन गाउँपालिका र शुद्धोधन गाउँपालिकामा २-२ जना र ओमसतिया गाउँपालिकामा १ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ३६३ पुगेको छ । हालसम्म जिल्लामा कुल २९ हजार १ सय ४६ जना संक्रमित पुगेका छन् । तीमध्ये ५१६ जनाको मृत्यु भएको छ भने २८ हजार ३ सय ३ जना निको भएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ५ : ४१ बजे

सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

देवदहमा पेस्तोलबाट गोली फायर, बुटवलका युवक घाइते

बुटवल । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली फायर हुँदा बुटवलका एक

रुपन्देहीमा गोली प्रहार गरेर बालिका अपहरणका आरोपी पक्राउ

बुटवल । बालिका अपहरणको आरोप लागेका एक जनालाई प्रहरीले गोली

गगन विरुद्ध सभापतिमा उम्मेदवारी घोषणा गरेका राठौर अझै प्रतिनिधि छानिन सकेनन्

नेपालगन्ज । आजबाट सुरु हुने नेपाली कांग्रेसको १५ औ महाधिवेशनमा

बिकाश पाण्डेय नेतृत्वको सीएनआईवाईईएफ लुम्बिनीले अघि बढायो नयाँ योजना

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीले