८ बैशाख २०८१, शनिबार | April 20, 2024

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित सवै रिट संवैधानिक इजलासमा पठायो



काठमाडौ । सर्वोच्च अदलतले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण एकल इजलासले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित सबैरिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।

बिहीबार प्रधानन्यायाधीश राणाको पूर्ण एकल इजलासको सुनुवाइ भएको थियो । सुनुवाइपछि सबै रिटलाई उनले संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन् । संवैधानिक इजलास शुक्रबार बस्ने भएको छ ।यसअघि सर्वोच्चमा परेका ३० वटा रिट मध्ये ११ वटा रिटमा संवैधानिक इजलासमा सुनुवाइ मागिएको थियो ।

शेरदबहादुर देउवालाई प्रधानमन्त्रीको दाबीमा हस्ताक्षर गरेका विपक्षी पाँच दलका १४६ जना सांसदहरुले गत सोमबार सर्वोच्चमा प्रतिनिधिसभा पुनर्स्थापनाको माग र देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका परमादेश माग गर्दै सामुहिक रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  २ : २५ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले