१९ बैशाख २०८१, बुधबार | May 2, 2024

बर्दियाको गेरूवामा ट्याक्टर दुर्घटनामा हुँदा चालकको मृत्युु



बर्दिया । बर्दियाको गेरूवामा ट्याक्टर दुर्घटनामा हुदा चालकको मृत्युु भएको छ । भे २ त २०७ नम्बरको ट्याक्टर बिहिवार राति १ बजेतिर गेरूवा ४ गोलामा दुर्घटनामा हुँदा गेरूवा ६ मनाउका २९ बर्षिय खुसीराम थारूको घटनास्थलमै मृत्युु भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिएका छन् ।

गेरूवा ४ खोल्टीबजार स्थित खेलमैदानमा माटो बोकेर घर फर्कने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर सडक किनारमा कोल्टे परेको र चालकको रूख र ट्याक्टरको पछाडिको चक्कामा च्यापीएर मृत्युु भएको स्थानीय लक्ष्मीप्रसाद चौधरीले बताए । ट्याक्टर चालक थारूले आफ्नै ससुराको ट्याक्टर चलाउदै आएका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ११ : ०७ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी