१८ असार २०८३, बिहिबार | July 2, 2026

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, आईतबार बहसले निरन्तरता पाउने



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दालाई अदालतले ‘हेर्दाहेर्दै’मा राखेको छ । संवैधानिक इजलासमा शुक्रबारका लागि बहस स्थगन गर्दै मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको हो । आइतबार फेरि इजलास बस्ने गरी आज बसेको इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको हो ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासले शुक्रबारबाट सुनुवाइ सुरुभइको छ । आइतबार बहसले निरन्तरता पाउने छ ।

प्रतिनिधिसभा दोस्रोपटक विघटनपछि १ सय ४६ सांसदले दायर गरेको सहित यससम्बन्धी ३० वटा निवेदन सर्वोच्च अदालतमा परेका छन् । ती निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ सुरु भएको हो ।

सुनुवाइका क्रममा पहिलो दिन संवैधानिक इजलासले रिट निवेदकको बहस सुनेको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  २ : ३० बजे

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले