२० बैशाख २०८१, बिहिबार | May 2, 2024

इन्डियन प्रिमियर लिग (आइपिएल) का बाँकी खेल यूएईमा हुने



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)को २०२१ संस्करणका बाँकी खेल यूएईमा हुने भएको छ ।

भारतीय क्रिकेट बोर्डले शनिबार एक सूचना प्रकाशित गर्दै कोरोना महामारीका कारण रोकिएका बाँकी खेल सेप्टेम्बर र अक्टोबरबीच यूएईमा सञ्चालन गर्ने बताएको हो ।

सहभागी केही खेलाडी र प्रशिक्षकमा कोरोना भाइरस संक्रमण देखिएपछि प्रतियोगिता मे ४ मा रोकिएको थियो । प्रतियोगितामा अब ३१ खेल बाँकी छन ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ८ : २१ बजे

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा