४ पुस २०८२, शुक्रबार | December 20, 2025

देउवा निवासमा विपक्षी गठबन्धनका नेताहरुबीच छलफल



काठमाडौं । विपक्षी गठबन्धनका शिर्ष नेताहरु आइतबार पनि छलफलमा बसेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बिहान विपक्षी गठनबन्धनका नेताहरुबीच छलफल गरेका छन् ।

कांग्रेस सभापति देउवा, रामचन्द्र पौडेल, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कृष्णबहादुर महरा, एमाले नेता माधवकुमार नेपाल र भीम रावल, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु छलफलमा सहभागी छन् ।

अबको रणनीतिक कसरी अघि बढाउने भन्नेबारेमा छलफल गर्न विपक्षी नेताहरु जुटेका हुन् । शनिबार मात्रै सरकारले अध्यादेशबाट चुनावलाई प्रभावित पार्ने गरी पूर्ण बजेट ल्याएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विपक्षी गठबन्धनका १४६ सांसदहरुको रिटमाथि सुनुवाइ हुँदैछ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  १० : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको