६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

विश्वकप छनौट खेलका लागि नेपाली फुटबल टोली कुवेतमा



काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोली इराकबाट कुवेत प्रस्थान गरेको छ । इराकमा एउटा मैत्रिपूर्ण खेल खेलेपछि टोली गएराति स्थलमार्ग हुँदै कुवेत प्रस्थान गरेको हो ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप फुटबल छनोट अन्तर्गत बाँकी रहेका तिनवटा खेलका लागि नेपाली टिम कुवेततर्फ लागेको हो ।

कुवेतमा नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल यही बिहिवार चाइनिज ताइपेइसँग हुनेछ । विश्वकप छनौटको एशियाली समूह ‘बी’ मा रहेको नेपालको अर्को चरणमा पुग्ने संभावना सकिसकेको छ ।

यद्दपी बाँकी तीन खेल जिते नेपाल दोस्रो स्थानमा रहन सक्नेछ । नेपालको एसियन कपमा छनोट हुने सम्भावना भने बाँकी छ । नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ८ : ०४ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र