१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

विवेवकशील साझाका नेता उज्वल थापाको निधन



काठमाडौं । विवेकशील साझा पार्टीका नेता एवं पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ।

थापाको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारकै क्रममा मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

४४ वर्षीय थापालाई कोरोना र निमोनिया देखिएको थियो । तर, उनको सोमबार मात्रै कोरोना नेगेटिभ आएको थियो।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ५ : २६ बजे

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा

आगामी बजेट : सुरु भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ-लागत विश्लेषण अनिवार्य

काठमाडौं । हाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौँ । सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन

रास्वपा सभापति रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने