१२ बैशाख २०८१, बुधबार | April 24, 2024

विवेवकशील साझाका नेता उज्वल थापाको निधन



काठमाडौं । विवेकशील साझा पार्टीका नेता एवं पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ।

थापाको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारकै क्रममा मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

४४ वर्षीय थापालाई कोरोना र निमोनिया देखिएको थियो । तर, उनको सोमबार मात्रै कोरोना नेगेटिभ आएको थियो।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ५ : २६ बजे

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको

आजको मौसम : केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न