१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

एमाले नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक बस्ने भएको छ । दुई दिन सम्म लगातार भर्चुअल केन्द्रिय कमिटीको बैठक सकिएलगत्तै नेपाल पक्षले आज स्थायी कमिटीको बैठक बस्ने भएको हो।

दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा केन्द्रिय कमिटीको बैठकमा केन्द्रिय सदस्यहरुबाट आएको सुझाव र आगामी कार्यदिशाका बारेमा छलफल हुने बताईएको छ ।

बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्तालाई छिटो तुङ्गो लगाउन अधिकांस सदस्यहरुले सुझाव दिएका थिए ।

 

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ९ : ०९ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज