१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बुर्किना फासोमा बन्दुकधारीले आक्रमण गरी १३२ जनाको जनाको मृत्यु



काठमाडौं । बुर्किना फासोको उत्तरी भागमा रहेको सोल्हान गाउँमा हतियारधारीको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु भएको छ ।

घटनाको राष्ट्रपति रोक कबोरेले पुष्टि गरेको बीबीसीले जनाएको छ । कबोरेले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् ।

आक्रमणकारीले स्थानीयका घर तथा बजार क्षेत्रमा आगजनीसमेत गरेका छन् । घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । तथापि इस्लामी समूहहरूले हमला गरेको हुन सक्ने सुरक्षा अधिकारीहरूले आशंका गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले घटनाको निन्दा गरेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ७ : ५८ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत