२४ बैशाख २०८१, सोमबार | May 6, 2024

प्रदेश १ को बजेट अधिवेशन आजबाट



विराटनगर । प्रदेश १ को बजेट अधिवेशन आज सोमबाटबाट सुरु हुँदैछ ।

बजेट अधिवेशनको पहिलो बैठक दिउँसो २ बजेबाट बोलाइएको छ । आजको बैठकमा राजनीतिक दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको छ । त्यसपछि बैठकमा आर्थिक कार्यविधि ऐन दोस्रो संशोधन अध्यादेश पेश हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । पूर्वबजेट छलफल सीमित बनाउन सरकारले अध्यादेश ल्याएको भन्दै विपक्षीहरुले आलोचना गरेका छन् ।

कोरोनाको बहानामा अध्यादेशबाटै बजेट ल्याउने तयारी गरेको प्रदेश सरकारले विपक्षीहरुको तीब्र दबाब परेपछि मात्र संसदको नियमित अधिवेशन बोलाउन बाध्य भएको थियो । असार १ गते प्रदेशको बजेट ल्याउनै पर्ने संवैधानिक प्रावधान छ । त्यसको १५ दिनअघि नै प्रिबजेट छलफल हुनुपर्नेमा अधिवेशनै आजबाट सुरुभएपछि छलफलको समय साँघुरिएको छ ।

यसअघि गत बैशाख ५ गते हिँउदे अधिवेशन विपक्षीहरुको अवरोधका बीच सकिएको थियो

 

 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ९ : ०८ बजे

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष