२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

युरोकपअघि फ्रान्सको शानदार जित



काठमाडौं । युरोकप फुटबलको तयारीमा रहेको फ्रान्सले अन्तिम अभ्यास अन्तर्गतको मैत्रीपूर्ण खेलमा जित हाँसिल गरेको छ ।

फ्रान्सले बुल्गेरियालाई ३-० ले पराजित गरेको हो । फ्रान्सका लागि ओलिभर जिरउडले दुई तथा एन्टोनी ग्रिजम्यानले एक गोल गरे ।

२९ औँ मिनेटमा ग्रिजम्यानले गोल गरि फ्रान्सलाई सुरुवाति अग्रता दिलाए । जिरउडले ८३ र ९० औँ मिनेटमा गोल गरि टिमलाई जित दिलाएका हुन् ।

विश्व विजेता फ्रान्स युरोकप २०२० को समूह एफ मा छ । उसले जुन १५ मा आफ्नो पहिलो खेलमा जर्मनीको सामना गर्ने छ ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ८ : १८ बजे

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने