८ बैशाख २०८१, शनिबार | April 20, 2024

बझाङमा गोलि लागेको अवस्थामा एकजनाको शव फेला



बझाङ । बझाङमा कन्चटमा गोलि लागेको अवस्थामा एक जना मृत फेला परेका छन । जिल्लाको खप्तड छान्ना गाउँपालीका वडा नँ ४ खत्री गाउँका ३५ वर्षिय डम्वर बहादुर खत्री मँगलवार मृत अवस्थामा फेला परेका हुन ।

मृतक आफन्तहरुका अनुसार राती अवेर सम्म घरमा नआएपछि खोजी गर्दा घर घरभन्दा २/३ घन्टा पैदल गडाला सामुदायिक वनमा मृत अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार खत्रीको नजिकै भरुवा बन्दुक पनि भेटिएको र उनको बायाँ कञ्चटमा गोली लागेको छ ।

मृत खत्रीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बझाङमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ६ : ४३ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु