८ बैशाख २०८१, शनिबार | April 20, 2024

समसमायीक राजनीतिक विषयमा छलफल गर्न सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका छन् ।

समासमायीक राजनीतिक बिषयमा छदफल गर्न सभामुख सापकोटाले पूर्व प्रधानमन्त्रीहरु सहित संसदमा प्रतिनिधित्व गर्ने दलको प्रमुखहरुलाई बैठकमा बोलाएका छन् । सभामुखले एमाले अध्यक्षको हैसियतले छलफलमा सहभागी भईदिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पत्राचार गरेका छन् ।

सभामुख सापकोटाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष सहित दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरुलाई २८ गते शुक्रबार संघीय संसद बानेश्वरको लोत्से हलमा सहभागी हुन आग्रह गर्दै पत्राचार गरेका हुन् । सभामुख सापकोटाले राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ९ : २६ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन