१८ चैत्र २०८२, बुधबार | April 1, 2026

समसमायीक राजनीतिक विषयमा छलफल गर्न सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका छन् ।

समासमायीक राजनीतिक बिषयमा छदफल गर्न सभामुख सापकोटाले पूर्व प्रधानमन्त्रीहरु सहित संसदमा प्रतिनिधित्व गर्ने दलको प्रमुखहरुलाई बैठकमा बोलाएका छन् । सभामुखले एमाले अध्यक्षको हैसियतले छलफलमा सहभागी भईदिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पत्राचार गरेका छन् ।

सभामुख सापकोटाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष सहित दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरुलाई २८ गते शुक्रबार संघीय संसद बानेश्वरको लोत्से हलमा सहभागी हुन आग्रह गर्दै पत्राचार गरेका हुन् । सभामुख सापकोटाले राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ९ : २६ बजे

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली