२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

नेपालगन्ज मेडिकल कलेजमा कोहलपुरमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । करिव ३ घण्टाका बीचमा ३ जनाको मृत्यु भएको हो ।

डीसीएमसी बाँकेका अनुसार जेठ २४ गते मेडिकल कलेज भर्ना भएका लमही ५ दाङका ६५ वर्षिय पुरुषको बिहान २ ः४५ मृत्यु भएको थियो भने जेठ १९ गते भर्ना भएका राजपुर ५ दाङकै ५३ वर्षिय पुरुषको बिहान ५ः४५ बजे र जेठ १८ गते सोही अस्पताल भर्ना भएका बारबर्दिया ७ बर्दिैयाका ६५ वर्षिय पुरुषको बिहान ६ बजे मृत्यु भएको हो ।

आज मृत्यु भएसँगै बाँकेका जिल्ला बाहिरबाट उपचारका क्रममा बाँके पुगेर उपचारकै क्रममा मृत्यु हुने संक्रमितको संख्या ३२७ पुगेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ११ : ५० बजे

निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । कुशल सुरक्षा व्यवस्थापन गरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालबाट

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

श्रीनगर । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा