३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

नेपालगन्ज मेडिकल कलेजमा कोहलपुरमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । करिव ३ घण्टाका बीचमा ३ जनाको मृत्यु भएको हो ।

डीसीएमसी बाँकेका अनुसार जेठ २४ गते मेडिकल कलेज भर्ना भएका लमही ५ दाङका ६५ वर्षिय पुरुषको बिहान २ ः४५ मृत्यु भएको थियो भने जेठ १९ गते भर्ना भएका राजपुर ५ दाङकै ५३ वर्षिय पुरुषको बिहान ५ः४५ बजे र जेठ १८ गते सोही अस्पताल भर्ना भएका बारबर्दिया ७ बर्दिैयाका ६५ वर्षिय पुरुषको बिहान ६ बजे मृत्यु भएको हो ।

आज मृत्यु भएसँगै बाँकेका जिल्ला बाहिरबाट उपचारका क्रममा बाँके पुगेर उपचारकै क्रममा मृत्यु हुने संक्रमितको संख्या ३२७ पुगेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ११ : ५० बजे

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं । पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले

कांग्रेस सभापति गगन थापाले भोलि फुलपातीको दिन शपथ लिने

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले फुलपातिको दिन शनिबार दिउँसो

दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट

चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएसमा मात्रै ११० वृद्धि

काठमाडौं । सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा ४१८ सिट