७ पुस २०८२, सोमबार | December 22, 2025

दीपक मनाङेले दिए मन्त्री पदबाट राजीनामा



काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिब गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन ।

प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बिहीबार प्रदेश सभाबाट विश्वासको मत पाउन असफल भएपछि मनाङेले राजिनामा दिएका हुन ।

‘मुख्यमन्त्रीज्यूबाट प्रदेश सभामा राखिएको विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भइ मुख्यमन्त्री पदमुक्त समेत भइसकेको सन्दर्भमा मन्त्रीको रुपमा काम गरिरहनु नैतकसम्मत नहुने हुँदा गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रीबाट आज (बिहीबार)कै मितिबाट लागू हुने गरी राजीनामा दिएको छु,’ मनाङले आफ्नो वक्तव्यमा भनेका छन ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ६ : ४२ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८