१७ बैशाख २०८१, सोमबार | April 30, 2024

शीतल निवास प्रकरण नदोहो¥याउन कांग्रेसको गण्डकी प्रदेश प्रमुखलाई चेतावनी



काठमाडौं । नेपाली काँग्रेसले गण्डकी प्रदेशमा शीतल निवास प्रकरण नदोहोर्याउन चेतावनी दिएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गर्दै शीतल निवास प्रकरण नदोहोर्याउन गण्डकी प्रदेश प्रमुखलाई चेतावनी दिएका हुन् । उनले विज्ञप्तिमा दुइ दिनअघि विश्वासको मत गुमाएका पृथ्वीसुब्बा गुरुङको पुन मुख्यमन्त्रीमा दाबाले षडयन्त्रको आशंका बढाएको बताएका छन् ।

मुख्यमन्त्री गुरुङले पज जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षको प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको समर्थनमा प्रदेशप्रमुख समक्ष दाबी पेश गरेका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ५ : ३७ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल