२० बैशाख २०८१, बिहिबार | May 2, 2024

कांग्रेसले केन्द्रीय समिति बैठक असार ३ गते बोलायो



काठमाडौं । नेपाली कांग्रेसले असार ३ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

शनिबार बसेको कांग्रेस पदाधिकारीले बैठकले पार्टीको महाविधेशनको मिति सार्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुमोदनका लागि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नेछ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ७ : ५१ बजे

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर