३१ भदौ २०८३, बुधबार | September 16, 2026

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेललाई पृथ्बीसुब्बा गुरुङले दिए बधाई



काठमाडौं । निर्वतमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएका छन् ।

गुरुङले पोखरेललाई फोनमार्फत बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका हुन् ।

निर्वतमान मुख्यमन्त्री गुरुङले बधाई दिँदै भनेका छन्- ‘मुख्यमन्त्री हुनुभएकोमा बधाई छ है मेरो तर्फबाट र मेरो पार्टीको तर्फबाट । ल अब पछि कुरा गर्दै गरौँला नि है । ल ल एकदम शुभकामना छ तपाईको सफल कार्यकालको लागि ।’

बिहीवार गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखको आह्वान अनुसार पोखरेल संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ८ : ०२ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज