२० मंसिर २०८२, शनिबार | December 6, 2025

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेललाई पृथ्बीसुब्बा गुरुङले दिए बधाई



काठमाडौं । निर्वतमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएका छन् ।

गुरुङले पोखरेललाई फोनमार्फत बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका हुन् ।

निर्वतमान मुख्यमन्त्री गुरुङले बधाई दिँदै भनेका छन्- ‘मुख्यमन्त्री हुनुभएकोमा बधाई छ है मेरो तर्फबाट र मेरो पार्टीको तर्फबाट । ल अब पछि कुरा गर्दै गरौँला नि है । ल ल एकदम शुभकामना छ तपाईको सफल कार्यकालको लागि ।’

बिहीवार गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखको आह्वान अनुसार पोखरेल संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ८ : ०२ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी