२ पुस २०८२, बुधबार | December 18, 2025

रुपन्देहीमा थपिए ४५ जना नयाँ संक्रमित, १०१ जना निको भए



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा २८९ नमुनाको पीसीआर परीक्षण गर्दा ४५ जनामा संक्रमिण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोही अवधिमा जिल्लामा २ जनाको मृत्यु भएको छ भने १०१ जना डिस्चार्ज भएका छन् । रुपन्देहीमा आज सम्ममा ९२० संक्रिय संक्रमित रहेका छन् भने ४६८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लामा १३० जना लक्षण सहितको संक्रमित रहेको र ७९० जना लक्षण बिनाका संक्रमितहरु रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ५ : २० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल