६ बैशाख २०८३, आइतबार | April 19, 2026

युरोकप फुटबल : अष्ट्रियाको विजयी सुरुवात



काठमाडौं । जारी युरोकप २०२० फुटबलमा अष्ट्रियाले विजयी शुरुवात गरेको छ ।

रोमानियाको बुचारिस्टमा आइतबार राति सम्पन्न खेलमा नर्थ म्यासेडोनियालाई ३-१ गोलले पराजित गर्दै अष्ट्रियाले सुखद सुरुवात गरेको हो ।

अष्ट्रियालाई जित दिलाउन स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एक/एक गोल गरे । म्यासेडोनियाका गोरान पाण्डेभले एक गोल फर्काए ।

युरोपियन च्याम्पियनसिपमा अष्ट्रियाको यो पहिलो जित हो । यसअघि अष्ट्रियाले जित निकाल्न सकेको थिएन । जितसँगै समूह ‘सी’ को शीर्ष स्थानमा रहेको अष्ट्रियाले ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ६ : २२ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा