१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सिन्धुपाल्चोकको हेलम्बुमा पहिरो गयो



काठमाडौं । सिन्धुपाल्चोकको हृलम्बुमा ठूलो पहिरो गएको छ ।

मंगलबार साँझ हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको हो । पहिरो गएको स्थान मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि रहेको छ।

पहिरोले मेलम्ची खोला नै थुनेपछि स्थानीबासिन्दाहरू त्रसित भएका छन् । पहिरोले मेलम्ची खानेपानीलाई असर गरे नगरेकोबारे एकीन भैसकेको छैन।

काठमाडौंको खानेपानीका लागि सुरूङमा पठाइएको पानी आजैबाट खोलामा फर्काइएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : १० बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी