१५ आश्विन २०८३, बिहिबार | October 1, 2026

तिनाउ नदीको वहाव ३६ वर्ष यताकै उच्च, नदी किनारका स्थानियलाई सतर्क रहन नगर प्रमुखको आग्रह (भिडियो सहित)



बुटवल । २ दिनदेखि आएको अविरल वर्षका कारण बुटवल स्थित तिनाउ नदीको वहाव उच्च भएको छ । वर्ष जारी रहंदा तिनाउको वहाव अहिले सम्मकै उच्च भएको बताईएको छ । वहावले खताराको संकेत नाघेपछि नदी आसपासमा बस्दै आएका स्थानियलाई सतर्क रहन आह्वान गरिएको छ ।

तिनाउको बहाव उच्च भएपछि आज अपरान्ह बुटवल उपमहानगरका प्रमुख शिवराज सुबेदीले नदीको अवलोकन गर्दै नदी आसपास बसोबास गरिरहेका स्थानियलाई सतर्क रहन आग्रह गरेका छन् । बिगत ३६ वर्ष यताकै ठुलो बहाव देखिएको पुरानो बुटवलका एक स्थानियले बताए ।

वर्षा हुने क्रम जारी रहेकाले नदीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले पनि तिनाउ नदीको बहाव अझै तीन दिन बढ्न सक्ने सुचना गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : ४३ बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिका-४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल

‘चिनियाँ राष्ट्रको महान् पुनर्जागरण रोक्न कसैले सक्दैन’ : सी चिनफिङ

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय पुनर्जागरणको महान् लक्ष्य

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९

बाढीपहिरोले क्षति पु-याएको बेनी-जोमसोम सडक मर्मत सुरु

म्याग्दी । पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको