११ चैत्र २०८२, बुधबार | March 25, 2026

डडेल्धुराको जोगबुढा क्षेत्रको वर्षामापनमा रातो बत्ती ! बाढीबाट सतर्क रहन अनुरोध



डडेल्धुरा । डडेल्धुराको जोगबुढा क्षेत्रमा रहेको वर्षामापन केन्द्रमा रहेको खतराको सूचक (रातो बत्ती) बलेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार डडेल्धुराको पुन्तुरा र जोगबुढाका वर्षामापन केन्द्रमा मंगलवार राति भारी वर्षा भएको छ ।

स्थानीय रंगुनखोला लगायत आसपासका साना खोलाहरूमा बाढी आउनसक्ने सम्भावना रहेको हुँदा आज बिहानसम्म सतर्क रहन विभागले अनुरोध गरेको छ ।

विभागको सूचनामा उल्लेख छ, ‘असार ०२ गते बिहान १ः३० बजे, डडेल्धुरा जिल्लास्थित गैबडे पुन्तुरा र जोगबुढा वर्षामापन केन्द्रहरूमा पछिल्लो ३ घण्टा भारी वर्षामापन भएकोले रंगुनखोला लगायत आसपासका साना खोलाहरूमा बाढी आउनसक्ने सम्भावना रहेको हुँदा बिहानसम्मै सतर्क रहनुहोला ।’

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ७ : २० बजे

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

उद्योग वाणिज्य महासङ्घमा चुनावी सरगर्मी, दुई प्यानलबाट आंशिक उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभा तथा