७ आश्विन २०८३, बुधबार | September 23, 2026

थप उपचारका लागि झलनाथ खनाललाई दिल्ली लगिँदै



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ।

बिरामी भएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएर उपचाररत खनाललाई आज साढे १२ बजे नयाँ दिल्ली लैजान लागिएको हो । खनाललाई निरन्तर ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

खनाललाई दिल्लस्थित एपोलो अस्पतालमा उपचार गर्ने तयारी गरिएको छ । खनालसँग श्रीमती, छोरा र एक चिकित्सक पनि दिल्ली जानेभएका छन् ।

खनाललाई केही समयअघि कोरोना संक्रमण भएको थियो । त्यसपछि उनी नर्भिककै कोभिड वार्डमा उपचार गरिएको थियो । संक्रमणमुक्तभएपछि उनलाई डिस्चार्ज गरिएको थियो ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ११ : ४० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११