२३ बैशाख २०८१, आइतबार | May 5, 2024

कोपा अमेरिका : चिलीको पहिलो जित, बोलिभियाको दोस्रो हार



काठमाडौं । कोपा अमेरिका फुटबलमा चिलीले पहिलो जित दर्ता गरेको छ । नेपाली समय अनुसार शनिबार बिहान भएको समूह ए अन्तर्गतको खेलमा चिलीले बोलिभियालाई १-० ले पराजित गरेको हो ।

चिलीको जितमा १० औँ मिनेटमा बेन ब्रेरिटनले गरेको गोल नै निर्णायक बन्यो । इंग्ल्याण्डमा जन्मिएका २२ वर्षे बेनले गोल गरेका हुन् । उनकी आमा चिलीकी हुन्, सोही कारण उनले त्यहाँको नागरिकता लिएर राष्ट्रिय टिमबाट खेलेका हुन् ।

चिलेले अर्को खेलमा सोमबार युरुग्वेसँग खेल्ने छ । यस्तै बोलिभियाले बिहीबार युरुग्वेसँगै प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको पहिलो खेलमा यसअघि चिलेले अर्जेन्टिनासँग १-१ को बराबरी खेलेको थियो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ७ : ४८ बजे

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं