१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

एमाले वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यअवस्था सुधारोन्मुख भएको छ ।

भारतको दिल्लीस्थित अपलो अस्पतालमा उपचार गरिरहेका खनालको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ ।

खनाललाई लगातार आइरहेको ज्वरो घटेको छ। चिकित्सकको उच्च निगरानीमा खनालको उपचार भैरहेको उनको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमणबाट मुक्त भएका खनाललाई निरन्तर ज्वरो आए पछि एकहप्ता अघि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरेर उपचार गरिँदै आएको थियो । तर, चिकित्सकले थप उपचार गर्न दिल्ली जान सुझाव दिएपछि खनाललाई दिल्ली लगिएको थियो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : ४८ बजे

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध