७ आश्विन २०८३, बुधबार | September 23, 2026

कांग्रेस महाधिवेशनमा देउवाले सभापतिमा उम्मेदवारी दिने



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी कार्यकालका लागि पनि सभापति बन्ने ईच्छा जाहेर गरेका छन् ।

आफु निकट केन्दीइ सदस्यहरुसँग कुरा गर्दै देउवाले कांग्रेसको भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने पार्टीको महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्ने बताएका हुन् । कांग्रेु केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशको कार्यतालिका परिमार्जन गरेको गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर समापतिमा उम्मेदवारी दिने बताएका हुन् ।

शनिबार बिहान प्रदेश नम्बर १ का केन्द्रीय सदस्यहरुसँग बूढानिलकण्ठमा छलफल गर्दै देउवाले आफू सभापतिमा दोहोरिने बताएका हुन् ।“संसोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ । देउवाको भनाइ उदृत गर्दै देउवा निवास पुगेका एक केन्द्रीय सदस्यले भने ।

साथै देउवाले पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन चाहेको बताएको ती केन्द्रीय नेताले बताए ।

छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्र बहादुर कार्की, मीना विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा।डिला संग्रौला, सुजता परियारलगायत सहभागी थिए ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ४ : १० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई