१८ चैत्र २०८२, बुधबार | April 2, 2026

लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनबाट बैठक बहिस्कार



बुटवल । लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनका प्रदेश सभा सदस्यहरुले प्रदेश सभाको बैठक बहिस्कार गरेपछि प्रदेशसभा बैठक केहीबेरका लागि स्थपित भएको छ । बजेटका विषयमा छलफल चलिरहेका बेला विपक्षीले बहिस्कार गरेपछि प्रदेश सभा बैठक सवा ३ बजेसम्मको लागि स्थगित भएको हो ।

विपक्षी गठकन्धनका सांसदहरुले अल्पमतको सरकारले ल्याएको बजेट सम्बन्धी छलफलमा भाग नलिने भन्दै बहिस्कार गरेका छन् । प्रदेश सभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोलेका नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र प्रसाद कनौडियाले अल्ममतको सरकारले ल्याएको बजेटको स्वामित्व प्रदेश सभाले लिने कि नलिने भन्ने प्रश्न उठेको बताए । उनले पहिले सरकारले आफ्नो बैधानिकता प्रस्तुत गर्नुपर्ने माग गर्दै बैठक बहिस्कारको घोषणा गरेपछि सबै सांसदहरु बैठक कक्षबाट काहिरिएका थिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ३ : १८ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”