२१ भदौ २०८३, आइतबार | September 6, 2026

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन



बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ । शनिबार (भदौ १४) उपचारका क्रममा काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको निधन भएको नेकपा (एमाले)ले जनाएको छ ।

रुकुम पूर्वकी पुनलाई स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा शल्यक्रियापछि उनले छोरीलाई जन्म दिएकी थिइन् । त्यसलगत्तै उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । तर उपचारकै क्रममा उनको निधन भएको पार्टीले जनाएको छ ।

पुन नेकपा (एमाले)बाट समानुपातिक प्रणालीमार्फत लुम्बिनी प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ६ : ३५ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त