२१ मंसिर २०८२, आइतबार | December 7, 2025

कोपा अमेरिका : कोलम्बियामाथि पेरुको जित



काठमाडौं । जारी कोपा अमेरिका फुटबलमा पेरुले पहिलो जित हात पारेको छ । सोमबार बिहान सम्पन्न खेलमा पेरुले कोलम्बियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १७ औं मिनेटमा सर्जियो पेनाले गोल गर्दै पेरुलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५३ औं मिनेटमा मिगुएल बोर्जाले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ६४औं मिनेटमा कोलम्बियाका एरी मिनाले आत्मघाती गोल गरेपछि पेरु २-१ ले विजयी भयो ।

जितसँगै समूह ’बी’ को पेरु २ खेलमा ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ । कोलम्बियाले ३ खेलबाट ४ अंक जोडेको कोलम्बिया दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : १७ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन