२१ मंसिर २०८२, आइतबार | December 7, 2025

तियानमेन स्क्वायर भोलि बिहान आयोजना हुने सीपीसीको शताब्दी समारोहलाई राष्ट्रपति सीले सम्बोधन गर्ने



चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी चिङफिङले बिहीबार राजधानी बेइजिङस्थित तियानमेन स्वायरमा आयोजना हुने भव्य ऐतिहासिक समारोहलाई सम्बोधन गर्नेभएका छन् ।

चिनिया कम्युनिष्ट पार्टी (सीपीसी)को शताब्दी समारोहको अवसरमा आयोजना हुने भव्य सभालाई महासचिव सीले सम्बोधन गर्ने भएका हुन् ।

सो ऐतिहासिक कार्यक्रम बिहान ८ बजेबाट सुरु हुने बताइएको छ । केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सी ले बिहान ८ बजेपछि सभालाई सम्बोधन गर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

सो कार्यक्रमको प्रत्यक्ष प्रसारण चाइना मिडिया गु्रप एवं www.xinhuanet.com बाट समेत हुनेछ । यसका साथै चीनमा टेलिभिजन एवं रेडियो स्टेशनको साथसाथ विभिन्न समाचार वेवसाइट एवं न्यू मिडिया प्लेटफर्मबाट पनि प्रसारित हुने ग्लोबल टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १ : ४३ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन