२५ चैत्र २०८२, बुधबार | April 9, 2026

एमालेको १०औं महाधिवेशन आयोजक कमिटी खारेज, १८ गते केन्द्रीय कमिटीको बैठक



काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज भएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आयोजक कमिटीको बैठकले सो कमिटीलाई खारेज गरेको हो । यससँगै असार १८ गते शुक्रबार केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले दशौं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको बताए । ज्ञवालीले केन्द्रीय कमिटीको बैठक पर्सि १८ गते बस्ने पनि जानकारी दिए ।

बैठकले पार्टीको स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनीत गर्ने निर्णय ज्ञवालीले जानकारी दिए ।

यस्तै दशौं महाधिवेशन आयोजक कमिटीले यसअघि माधवकुमार नेपालसहित ११ नेतामाथि गरेको कारवाही स्वतः निस्कृय भएको छ । सर्वोच्च अदालतको पछिल्लो आदेश महाधिवेशन आयोजक कमिटीले गरेका सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
बैठकले कोरोना महामारी नियन्त्रण गर्न सरकारले सफल काम गरेको भन्दै उच्च प्रशंशा गरेको छ । यस्तै सबै नागरिकलाई खोप दिलाउन पनि सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  २ : ३१ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास