७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौंमा जल्यो प्रधानमन्त्री ओलीको पुत्ला



काठमाडौं । विपक्षी गठबन्धनको देशब्यापी जन परिचालन गर्ने निर्णय अनुसार गठबन्धन निकट विद्यार्थी संगठनहरुले बिहीबार काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनीमार्गमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले प्रदर्शनीमार्गमा सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनकै क्रममा प्रधानमन्त्री ओली पुत्ला समेत दहन गरेका छन् ।

पुतला दहनका क्रममा प्रहरीले पुत्ला खोसेर निभाउने प्रयार गर्दा प्रदर्शनकारी विद्यार्थी र प्रहरी बीच केहिबेर धकेलाधकेल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विपक्षी गठबन्धनले सडक आन्दोलनको आह्वान गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ३ : २३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई