१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कोरोनाका २२९९ नयाँ संक्रमित थपिए, ३४५१ संक्रमणमुक्त; ३४ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार २९९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार १० हजार ५९६ जनामा परीक्षण गर्दा २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

यसबीचमा ३ हजार ४५१ जना संक्रमण मुक्त भएका छन् ।

यसैअवधिमा ३४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९हजार १७९ पुगेको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ४ : ३४ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

आज साउन १५ खिर खाएर मनाइँदै

काठमाडौं । आज साउन १५ गते । नेपाली समाजमा खिर

सरकार र पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गरिने

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनापछि गृह मन्त्रालय

जनकपुरधाममा कर्फ्यु कायमै, बिहान दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न छुट

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु

देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती,