२१ मंसिर २०८२, आइतबार | December 7, 2025

युरोकप फुटबल : आज चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इंग्ल्यान्ड भिड्दै



काठमाडौं । जारी युरोकप फुटबलमा शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन ।

पहिलो खेलमा चेक रिपव्लिकले डेनमार्कको सामना गर्दा दोस्रो खेलमा युक्रेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुने चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । १२:४५ बजे सुरु हुने इंग्ल्यान्ड र युक्रेनबीचको खेल इटालीको रोममा हुनेछ ।

यसअघि शुक्रबार राति भएका खेलमा इटली र स्पेनले सेमिफाइनलमा स्थान बनाएका छन ।

बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम ४ मा पुगेको हो भने स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेनले सेमिफाइनल यात्रा तय गरेको छ ।

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १ : ५४ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न