१९ माघ २०८२, सोमबार | February 2, 2026

भारी वर्षापछिको बाढीले जापानमा दश घर बगायो, बीस जना बेपत्ता



एजेन्सी । जापानको सिजुको जिल्लामा भारी वर्षापछिको बाढीमा २० जना बेपत्ता भएका छन् ।

सिजुको जिल्लाको अतामी भन्ने गाउँमा अविरल वर्षापछि आएको बाढीले कम्तीमा पनि १० ओटा घर बगाउँदा त्यहाँ रहेका २० जना नागरिक हराएका जापानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

शनिबार बिहानदेखि हराएका उनीहरुको खोजी जारी रहे पनि भेटिएका छैनन् । सो क्षेत्रमा केही दिन यतादेखि भारी मात्रामा वर्षा भइरहेको छ । उक्त वर्षाका कारण यहाँका अरु गाउँहरुमा पनि असर गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ७ : ४४ बजे

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा

जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार’

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको

बालेन्द्र साहसहित २९ जना उम्मेदवारलाई सोध्यो आयोगले स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ