१७ असार २०८३, बुधबार | July 1, 2026

जातीय विभेदको अभियोगमा शिक्षामन्त्री विरुद्ध रुपा सुनारद्वारा सर्वोच्चमा रिट दर्ता



काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ विरुद्ध संचारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दर्ता गरेकी छिन् ।

जातीय भेदभाव तथा छुवाछुत कसुर आरोपमा कारबाहीको माग गर्दै तनहुँकी सुनारले शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेकी हुन् ।

रिटमा शिक्षामन्त्री श्रेष्ठसहित जिल्ला सरकारी वकिलको कार्यालय बबहरमहल, महानगरीय प्रहरी वृत सि‌ंहदरबार र बबरमहल निवासी सरस्वती प्रधानलाई विपक्षी बनाइएको छ ।

जातीय विभेद गरेको अभियोगमा पक्राउ परेकी बबरमहलकी सरस्वती प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए । सरस्वती श्रेष्ठले आफ्नो थर थाहा पाएपछि कोठा भाडा नदिएको अभियोग लगाउँदै रुपाले प्रहरीमा जाहेरी दिएकी थिइन ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/07/rupa-writ.pdf”]

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ५ : ०१ बजे

वैदेशिक रोजगारीमा लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी

यातायात व्यवसायीले नै गरे भाडा समायोजन गर्न माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गए रातिदेखि पेट्रोलियम

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र