९ मंसिर २०८३, बुधबार | November 25, 2026

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु



सप्तरी । रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

आज १ः०० बजे हात्तीको आक्रमणमा परी सोही पालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो । निजका छोरा अर्जुन भागेर ज्यान जोगाउन सफल हुनुभएको छ । एक सातादेखि हात्तीको ठूलो बथान रुपनीमा प्रवेश गरेपछि स्थानीय त्रसित छन् ।

गत कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट सरुुङ्गा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको ज्यान गएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ९ : ३३ बजे

Your email address will not be published.

‘हथकडी’ लगाएर ल्याउने चेतावनीका बाबजुद बंगलादेश फर्किन किन चाहन्छिन् शेख हसिना ?

नयाँ दिल्ली। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू आगामी डिसेम्बर १६

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

सप्तरी । रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ

कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद

धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय

आज महिला हिंसा उन्मूलन दिवस : प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या

काठमाडौं । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि