१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

माओवादी नेतृ भुसाललाई मातृशोक



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ ।

पूर्वमन्त्री समेत रहेकी नेतृ भुसालकी आमा इन्द्रकला भुषालको आज बिहान ९३ वर्षको उमेरमा आफ्नै निवास ललितपुरमा निधन भएको हो ।

उनको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन । अध्यक्ष दाहालले सोमबार सन्देश दिँदै दिवङ्गत आमाप्रति श्रद्धाञ्जलि अर्पणका साथ नेत्री भुसाललगायत शोकसन्तप्त सम्पूर्ण परिवारजनमा समवेदना प्रकट गरेका छन ।

सभामुख अग्निप्रसाद सापकोटाले पनि स्वर्गीय भुसालप्रति पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जलि अर्पण गरेका छन ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १ : ४१ बजे

रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन, रातभरमा मन्त्री छानिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ