२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

सिद्धार्थ राजमार्गको चरचरेमा टिप्पर दुर्घटना, एक जनाको मृत्यु



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डको चरचरेमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । तानसेन तर्फबाट चुनढुंगा लिएर बुटवल तर्फ आईरहेको लु २ ख् ८२० नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालकको मृत्यु भएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार गुम्बिर घाईते अवस्थामा उद्धार गरि उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास लैजाँदै गर्दा टिप्पर चालक पाल्पा पूर्वखोला गाँउपालिका ५ बिरकोटका २६ वर्षिय सुदिप गैरेको मृत्यु भएको हो । गाडीमा चालक मात्र थिए वा अन्य पनि थिए भन्ने बिषयमा खोजतलास भईरहेको लुमिबनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्ली नारायण पाण्डेले बताए ।

लगातारको वर्षाले चिप्लो बनेको सडकमा सडकबाट चिप्लीएर टिप्पर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : ०८ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ