७ आश्विन २०८३, बुधबार | September 23, 2026

कक्षपतिको अध्यक्षतामा रोटरी डाउनटाउन



बुटवल । सामाजिक क्षेत्रमा अग्रसर रोटरी क्लब अफ बुटवल डाउनटाउनको नेतृत्वमा जबिन कक्षपतिको नेतृत्वमा नया पदाधिकारीको टिम चयन भएका छन ।

बर्ष २०२१/०२२ को लागि जबिन कक्षपतिको अध्यक्षतामा गठन भएको टिममा उपाध्यक्ष शिव ज्ञवाली, सचिव बाबुराम बन्जाडे, कोषाध्यक्ष भानु खत्री, निवर्तमान अध्यक्ष पंकज ज्ञवाली, प्रेसिडेन्ट इलेक्ट भरत राना, प्रेसिडेन्ट नोमिनी कमला हमाल, सह सचिव निलम अधिकारी, सह कोषाध्यक्ष हरि खरेल, क्लब एडमिनिष्टेसन चेयर डिबि रायमाझी, द रोटरी फाउण्डेसन चेयर नलराज नेपाल, क्लब सर्भिस प्रोजेक्ट चेयर मनोज भुषाल, क्लब पब्लिक रिलेसन चेयर शम्भु भट्टराई, क्लब मेम्बर चेयर बिष्णु भण्डारी, सर्जएट आम फष्ट प्रेमा केसी, सर्जएट आम सेकेण्ड तेज कुमारी लुईटेल, आरसिसि फष्ट चेयर चुनिया गुरुङ, आरसिसि सेकेण्ड चेयर मथुरा भण्डारी, वुमन ईम्पावर चेयर सुविता सैजु, क्लब एक्सटेन्सन चेयर मुना अर्याल, युथ सर्भिस चेयर रोशन भण्डारी, रोट्याक्ट/ईन्ट्रयाक्ट/ईन्नरह्विल कोअर्डिनेटर बिनोद ज्ञवाली, फण्ड राईसिङ चेयर दिनेश अग्रवाल, फेलोसिप चेयर दीप आचार्य, ईडिटर रामप्रसाद आचार्य, क्लब मेन्टर भिमराज श्रेष्ठ रहेका छन ।

यसैगरि बोर्ड मेम्बरहरु २१/२२ का एजि डा नारायण पन्थ २०/२१ का एजि धुर्ब धिताल चयन भएका छन ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ९ : १५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई