७ आश्विन २०८३, बुधबार | September 23, 2026

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

राष्ट्रपति भण्डारीलाई भेट गर्न प्रधानमन्त्री ओली शनिबार साँझ राष्ट्रपति भवन शितल निवास गएका छन् । साँझ ५:४५ बजेदेखि राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल चलिरहेको बताइएको छ ।

प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला आउने दुई दिन र एमाले विवाद समाधानका लागि कार्यदल सहमतिउन्मुख बनेको अवस्थामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेट गरेका छन् ।

राष्ट्रपति भण्डारीले विगतमा नेकपाको विवादमा चासो राख्दै आएकी थिइन भने अहिले नेकपा एमालेको विवादमा समेत चासो राख्दै आएकी छिन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ६ : २३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई