४ पुस २०८२, शुक्रबार | December 19, 2025

नन्दन वनमा ७ सय वृक्षारोपण



बुटवल । शनिबार लायन्स क्लब बुटवल खस्यौलीले वृहत वृक्षारोपण कार्यक्रम गरेको छ ।

लायन्स कलब अफ बुटवल खसौली, लियो क्लब अफ बुटवल खस्यौली, लियो क्लब अफ बुटवल खसौली युथ, लियो क्लब अफ सैनामैना, लियो क्लब अफ लर्ड बुद्ध र लियो क्लब अफ सिमसारको संयुक्त पाच वटा लियो क्लबहरुको सहकार्यमा कपिलवस्तु, बाड्गङा न.पा. वार्ड न. २ नन्दन वन, कैलास आश्रम (श्री मनकामना संस्कृत बिधापिठ) परिसरमा सात सय विभिन्न किसिमका बिरुवा रोपेका हुन ।

कार्यक्रम लायन्स क्लब अफ बुटवल खस्यौलीका बर्ष २०२१/२०२२ का अध्यक्ष बिष्णु प्रसाद उपाध्यायले क्लबको वार्षिक कार्यक्रम अन्तरगत यसवर्ष वृहत रुपमा वृक्षारोपण गरिएको बताए । आदरणीय गुरु १००८ स्वामी लोकानन्द महाराजबाट वृद्धाश्रमका रुपमा विकास भैरहेको सो वन क्षेत्रमा वृहत वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा आदरणीय डिस्ट्रक चिप एड्भाइजर उमङ देवकोटा, लायन्स कलब बुटवल खसौलीका सस्थापक अध्यक्ष मुक्ती प्रसाद श्रेष्ठ (डिस्ट्रीक डिपार्टमेन्ट यम जि यफ मेम्बर) पुर्ब अध्यक्ष लायन बाबुराम बोहरा (डिस्ट्रीक होनाररी एड्भाइजर ) पुर्ब अध्यक्ष लायन गोपाल पान्डे (डिस्ट्रीक ए.ओ.जि.) पुर्ब अध्यक्ष लायन ज्ञान बहादुर पुन (एरिया ४ कोषाध्यक्ष )अध्यक्ष लायन राजु पौडेल (जोन चियरप्रसन) पुर्ब अध्यक्ष लायन रितेश सिलवाल, लियो काउन्सिल का बिशिस्ट ब्याक्तत्व, लियो अध्यक्षहरु खसौली लायन्सका सदस्य र लियोका सदस्यहरु कार्यक्रममा वृक्षारोपण गरेका थिए ।

सोहीस्थानमा रहेको आश्रमलाई खाद्यान्न चामल, दाल, आलु, चिनी, हरियो साग सब्जी प्रदान गरिएको लायन क्लब अफ बुटवल खसौली का क्लब सर्भिस डाइरेक्टर तथा कार्यक्रमको संयोजक प्रेम प्रकाश श्रेष्ठले बताए ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ३ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको