८ बैशाख २०८१, शनिबार | April 20, 2024

नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध



चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड सुख्खा पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ ।

आज बिहान करिब साढे ४ बजेतिर इच्छाकामना गाउँपालिका वडा नंबर ६ कालिखोलामा सुख्खा पहोरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

पहिरो पन्छाउने कार्य सुरु भए पनि पहिरो झर्ने क्रम नरोकिएकाले सवारी आवागमन सुचारु गर्न कठिनाइ भएको छ ।

सडक सुचारु गर्न कम्तिमा पनि अझै २ घण्टा समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ७ : ४४ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन